देश/प्रदेश

गठबन्धनबाट राष्ट्रियसभा निर्वाचनमा कृष्ण सिटौलाको मनोनयन दर्ता

Banner

काठमाडौँ, पुस २३-

सत्ता गठबन्धनका तर्फबाट राष्ट्रियसभा निर्वाचनका लागि कृष्ण सिटौलाले मनोनयन दर्ता गराएका छन् । विराटनगर स्थित निर्वाचन आयोगको कार्यालयमा उनले मनोनयन दर्ता गराएका हुन् ।

२०४८ सालदेखि झापामा निरन्तर उम्मेदवार भएका सिटौला प्रतिनिधि सभाको निर्वाचनमा झापाबाट आठ पटक उम्मेदवार भएका छन् । उनी यस अघि पाँच पटक पराजित भएका थिए ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>