समाचार

बरहथवा घटनामा ११ बुँदे सहमति, मृतक साहलाई शहिद घोषणा गर्ने

०
Banner

काठमाण्डौँ, पुस २२-
सर्लाहीको बरहथवा घटना विषयमा ११ बुँदे सहमति भएको छ। आइतबार साझ आन्दोलनरत्त पक्ष, मृतक पक्ष र प्रशासनबीच ११ बुँदे सहमति भएको हो।

सहमति अनुसार जयशंकर साहलाई शहिद घोषणा गरिने भएको छ। उनको परिवारका १ सदस्यलाई बरहथवा नगरपालीकाले रोजगारी दिने भएको छ। सहमतिसँगै आन्दोलनरत्त पक्षले आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>