राजनीति
राष्ट्रियसभा निर्वाचनमा चितवनका त्रिलोचनलाई उम्मेदवार बनाउने एमालेको निर्णय
०
काठमाडौं, पुस २२-
नेकपा एमालेले बागमतीले राष्ट्रियसभाको उम्मेदवार टुंगो लगाएको छ।
माघ ११ गते हुने निर्वाचनको लागि एमालेले क्लस्टर अनुसार दोलाकी रोच कुमारी चौँलागाई, काठमाडौंका विवेक देवकोटा, धादिङ ध्रुव विश्वकर्मा र चितवनका त्रिलोचन निर्मल पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
राष्ट्रियसभाको निर्वाचनको लागि भोलि उम्मेदवारी दर्ता हुँदैछ। गठबन्धनको कारणले कुनै सीट जित्ने सम्भावना नभएपछि आफ्नो मतको रक्षाको लागि एमालेले १९ सीटमै उम्मेदवारी दिने तयारी गरेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























