देश/प्रदेश

प्रचण्डले बोलाए पदाधिकारी बैठक

Banner

काठमाडौँ, पुस २२-

सत्तारुढ गठबन्धनको बैठकलगत्तै माओवादी पदाधिकारी बैठक बस्ने भएको छ ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभाको उम्मेदवार चयन गर्नका लागि बैठक बोलाएको माओवादी केन्द्रीय कार्यालयको मुख्यसचिव श्रीराम ढकालले बताए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area