चितवन विशेष

चितवनसहित देशभरका ५६ वडामा रास्वपाको अधिवेशन शुरु

Banner

काठमाडौं, पुस २१-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम वडा अधिवेशन शुरु भएको छ । रास्वपाले आज ५६ वडाहरुमा प्रथम वडा अधिवेशन शुरु गरेको हो ।

कोशी प्रदेशको १८ वटा, बाग्मति प्रदेशको १० वटा, गण्डकी प्रदेशको १६ वटा, लुम्बीनी प्रदेशको ७ वटा र सुदुरपश्चिम प्रदेशको ५ वटा वडाहरुमा आज अधिवेशन शुरु भएको प्रवक्ता मुकुल ढकालले बताए । वडा अधिवेशनका लागि पार्टीका सदस्य खटाइएका छन् ।

पार्टी उपसभापति डिपी अर्याल चितवनका वडाहरुको अधिवेशनमा, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी बुढानिलकण्ठका वडामा, केन्द्रीय सदस्य सांसद गणेश पराजुली काठमाडौं अन्य पदाधिकारीहरु विभिन्न वडामा अनुगमनको लागि खटिएका छन्।

२१-पौष-२०८०-को-वडा-अधिवेशनमा-उपस्थीती-हुने-पत्र

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>