देश/प्रदेश

काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस

Banner

काठमाडौँ, पुस २०-

आज काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै कम मापन गरिएको छ । हिजोको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो । तर, आज उपत्यकाको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियसमा झरेको हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस थियो भने पौने ९ बजे झन् घटेर ३.५ डिग्री सेल्सियस पुगेको छ ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area