घटना -दुर्घटना

तनहुँमा रुखबाट लडेर ६५ वर्षिय वृद्धको मृत्यु

०
Banner

तनहुँ, पुस १९–

भिमाद नगरपालिका–५ मा रुखबाट लडेर वृद्धको मृत्यु भएको छ। मिर्छुलुङ आम डाँडामा बस्ने वर्ष ६५ वर्षीय मन हर्ष रानाको मृत्यु भएको हो।

बुधबार आफ्नै बारीमा दाउरा काट्ने क्रममा चिलाउनेको रुखबाट लडेर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।

भीमाद बजार स्थित स्वास्थ्य चौकीमा उपचार गराउने क्रममा राति उनको मृत्यु भएको जिल्ला प्रहरी प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>