Breaking News
सरकारले राष्ट्रपति पौडेलको उपचारको लागि दियो ९ लाख ९५ हजार
०

काठमाडौं, पुस १८-
अर्थ मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्चका लागि ९ लाख ९५ हजार रुपैयाँ निकासा गरेको छ । राष्ट्रपति पौडेलको उपचार खर्चवापत भुक्तानी गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई सो रकम निकासा गरेको अर्थमन्त्रालयले जनाएको छ ।
मन्त्रालयले सो रकम राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन २०७४ बमोजिम सो रकम प्रदान गरेको जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























