अपराध

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

Banner

झापा, पुस १८-

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापामा मंगलबार दिउँसो एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका(९ मागुरमाणी बस्ने २८ वर्षीय भूपाल विक छन् ।

विकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>