अन्तर्राष्ट्रिय

साढे पाँच अर्बमा बिक्यो दुर्लभ नीलो हीरा

०
Banner

काठमाडौँ, पुस १७–

स्विट्जरल्यान्डको जेनेस्थित क्रिस्टिज लिलाम घरले एकदमै दुर्लभ प्रकृतिको नीलो रङको हीरा साढे पाँच अर्ब नेपाली रुपैयाँमा अर्थात् ४४ मिलियन डलरमा बिक्री गरेको छ।

औँठीमा जडिएका र लाम्चो नासपाती जस्ता आकार भएका १७.६१ क्यारेट तौल भएको हीरालाई ‘ब्लु रोयल डायमन्ड’ भनिन्छ। ​

क्रिस्टिजका अनुसार लिलामीको इतिहासमा नै किनबेचका निम्ति उपलब्धमध्ये कुनै दाग नरहेको र चहकिलो नीलो रङ भएको यो सबै भन्दा ठूलो जुवाहरात हो।वर्षौदेखि एक निजी सङ्कलनमा रहेका यो हीरा पहिला पटक लिलाम बढाबढ गरे र बिक्री गरियो। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>