राजनीति

माइतीघर मण्डलामा धोती दिवस मनाउन पुगेका सिके राउत पक्राउ

Banner

काठमाडौँ, पुस १६-

ब्यानरसहित धोती दिवस मनाउन माइतीघर मण्डला पुगेका जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पक्राउ परेका छन् ।

दिवस मनाउने पुगेकाहरुलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले जनमतका अध्यक्ष राउत, सचिव बिपी साह लगायतलाई पनि पक्राउ गरेको छ । अहिले उनीहरुलाई पुलिस क्लबमा राखिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>