देश/प्रदेश

प्याजको मुल्य घटेर एकसय ६० बाट ८५ रुपैयाँमा झर्‍यो

Banner

काठमाडौँ, पुस १६-

दुई हप्ता अघिसम्म प्याजको भाउ थोकमै किलोको एकसय ६० रुपैयाँ पुगेको थियो । तर, हाल चीनबाट प्याज नेपाल आउन थालेपछि प्याजको मुल्य घटेर किलोको एकसय ६० बाट ८५ रुपैयाँमा झर्‍योको हो ।

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार आज भारतीय प्याजको थोक मूल्य किलोको ७५ देखि ८५ रुपैयाँ छ । काठमाडौँमा भारतबाट दैनिक ८० मेट्रिक टन र चीनबाट पाँच/सात मेट्रिकटनसम्म प्याज भित्रिने गरेको  छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area