देश/प्रदेश
बालकुमारी घटनाः नियन्त्रणमा लिएको सबैलाई छोडियो
०

काठमाडौं, पुस १५-
बालकुमारी घटनाको विषमा प्रदर्शन गर्दा प्रहरी नियन्त्रणमा परेका सबैलाई छाडिएको छ ।
शुक्रबारको प्रदर्शनबाट प्रहरीले नियन्त्रणमा लिएका सबैलाई छाडिएको प्रहरीको केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले जानकारी दिए । कडायतका अनुसार हिजो (शनिबार) साँझसम्म सबैलाई छाडिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























