समाज

कांग्रेसले दियो राष्ट्रिय सभाका उम्मेद्वार छान्ने जिम्मा संसदीय समितिलाई

०
Banner

काठमाडौं, पुस १४-
नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार छान्ने जिम्मा संसदीय समितिलाई दिएको छ ।

शनिबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको नेता मीन बहादुर विश्वकर्माले बताए । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रिय सभा उम्मेदवारको मापदण्ड पनि तय गरेको बताए । ‘राष्ट्रिय सभामा कस्ता उम्मेदवार छनोट गर्ने निश्चित मापदण्ड तय गर्ने निर्णय गरेको छ’, उनले भने, ‘अहिलेसम्म अवसर नपाएका, लामो समय पार्टीमा योगदान गरेका, छुटेका समुदायलगायतको मापदण्डका आधारमा उम्मेदवार बनाइनेछ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>