अर्थ

सुनको भाउ दुई सय रुपैयाँले बढ्यो

०
Banner

काठमाडौँ, पुस ११-

आज सुनको भाउ दुई सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ दुई सय रुपैयाँले तोलाको एक लाख २० लाख ७ सय रुपैयाँ पुगेको हो ।

यस्तै, आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महास‌ङ्घले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>