समाचार
गाँजा क्षेत्रमा साढे २० हजार बढी मानिसको मृत्यु
०

गाजा, पुस ०९-
गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या २०,६७४ पुगेको छ । हमासद्वारा सञ्चालित गाजामा रहेको स्वास्थ्य मन्त्रालयले सोमबार अक्टोबरको सुरुदेखि इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तीमा २० हजार ६७४ व्यक्तिको मृत्यु भएको जनाएको छ ।
अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको घातक हमलाबाट सुरु भएको युद्धमा अहिलेसम्म ५४ हजार ५३६ व्यक्ति घाइते भएको पनि मन्त्रालयले जनाएको छ। (रासस/एएफपी)
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























