अन्तर्राष्ट्रिय
भारतमा एकै दिन ६२८ जनामा कोभिड–१९ पुष्टि, एकको मृत्यु
०

भारत, पुस ९-
भारतमा पछिल्लो २४ घण्टामा थप ६२८ जनामा कोभिड–१९ पुष्टि भएको छ । कोडिभ–१९ को सब–भेरियन्ट जेएन.१ का ६३ जना रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
पछिल्लो २४ घण्टामा केरलामा कोभिड–१९ का कारण एकजनाको ज्यान गएको छ ।
एकै दिन ६२८ नयाँ संक्रमित थपिएसँगै भारतमा सक्रिय संक्रमितको संख्या चार हजार ५४ पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























