देश/प्रदेश

प्यूठानमा आमाछोरा मृत फेला

Banner

रुपन्देही, पुस ९-

प्यूठानमा आमा छोरा मृत फेला परेका छन्। झिमरुक गाउँपालिका-३ का स्थानीय ३५ वर्षीया विष्णा खड्का र उनका २३ वर्षीय छोरा विशाल खड्का झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

काफलको एउटै बोटमा आमा छोरा झुन्डिएको अवस्थामा फेला परेको स्थानीय पदम बहादुर खड्काले जानकारी दिए। मृतकका श्रीमान् र बुबा मजदुरीका लागि भारतमा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area