क्रिकेट

न्यायाधीश ढकालले सन्दीपको मुद्दालाई हेर्दाहेर्दैमा राखे

Banner

काठमाडौं, पुस ८-

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला बहस आज सकिएको छ्रैन् । भोलि र पर्सि सार्वजनिक बिदा भएकाले अबको सुनुवाइ बुधबारको लागि सरेको हो ।

आज जाहेरीकर्ताको तर्फबाट चार जना वकिलको बहसपश्चात न्यायाधीश शिशिरराज ढकालले मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन् । न्यायाधीश ढकालले नै मुद्दाको फैसला गर्ने निश्चित भएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>