देश/प्रदेश
राजधानी दैनिकका सञ्चालकविरुद्ध जातीय विभेदको मुद्दा दायर
०

काठमाडौँ, पुस ८-
काठमाडौं जिल्ला अदालतमा राजधानी दैनिकका सञ्चालकविरुद्ध मुद्दा दायर भएको छ।
सोही संस्थामा कार्यरत पत्रकार इश्वर बहादुर विश्वकर्माले आशिष शेरचनविरुद्ध जातीय भेदभाव तथा छुवाछुत गरेको आरोपमा अदालतमा मुद्दा दायर गरेका हुन् । जाहेरवाला विश्वकर्मा पत्रकार महासंघ राजधानी शाखाका अध्यक्ष पनि हुन्।
जाहेरीअनुसार शेरचनले कुराकानी गर्नु छ भनेर बोलाएर जातीय दुर्व्यवहारजन्य गालीगलौज गरेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























