देश/प्रदेश

बाघको आक्रमणबाट १२ वर्षीय बालकको मृत्यु

०
Banner

दाङ, पुस ७-

बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ।

बारबर्दिया नगरपालिका– ४ बैरियाका १२ वर्षीय बालक सुमित चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीका अनुसार आज बिहान साढे ११ बजेतिर सामुदायिक वन नजिकै सुमितलाई बाघले आक्रमण गरेको थियो। उनको उपचारका क्रममा अस्तालमा मृत्यु भएको थियो।

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>