राजनीति
एमाले छोडेर राप्रपा नेपालमा प्रवेश गरेका पूर्वसांसद शाह उपाध्यक्षमा मनोनीत
०

काठमाडौं, पुस ६-
एमाले छोडेर राप्रपा नेपालमा प्रवेश गरेका पूर्वसांसद गोविन्द विक्रम शाह ९जाजरकोट० सीधै पार्टी उपाध्यक्षमा मनोनीत भएका छन् ।
विधानले दिएको अधिकार प्रयोग गर्दै अध्यक्ष कमल थापाले उनलाई उपाध्यक्ष बनाएका हुन् । गत पुस ३ गते शाहलाई थापाले राप्रपा नेपालमा प्रवेश गराएका थिए । उनी जाजरकोटबाट निर्वाचित एमालेका पुर्वसांसद तथा पूर्वजिविस सभापति हुन् । देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति आवश्यक रहेको भन्दै उनी राप्रपा नेपालमा प्रवेश गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























