देश/प्रदेश

किराँतीलाई मन्त्रीसँगै सांसद पदबाट पनि हटाउनुपर्छ

Banner

काठमाडौं, पुस ५-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई मन्त्रीसँगै सांसद पदबाट पनि हटाउनु पर्ने विश्व हिन्दु युवा संघले माग गरेका छन्। संघका अध्यक्ष ऋषिकेश जंग शाहले एक विज्ञप्ति निकाल्दै मन्त्रीबाट मात्रै नभइ सांसद पदबाट समेत हटाउनुपर्ने माग गरेका हुन्।

विज्ञप्तिमा क्रिस्चियनलाई मान्दिन भत्रेहरु देशद्रोही हुन्, तिनिहरुलाइ हतकडी लगाएर जेल हाल्नुपर्छ भन्ने किराँतीको अभिव्यिक्त संविधानको धारा १७, १८, २४, २६, ३२ लगायतको विरुद्ध भएको उल्लेख छ । ‘यस्तालाई मन्त्री मात्र होइन, सांसद पदबाटै च्युत गरिनुपर्छ, ‘विज्ञप्तिमा भनिएको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>