राजनीति
मधेस प्रदेश सम्मेलनका लागि जनकपुरधाम पुगे देउवा
०

जनकपुधाम, पुस ५-
नेपाली कांग्रेस मधेस प्रदेशको प्रथम सम्मेलनका लागि पार्टी सभापति शेरबहादुर देउवा जनकपुरधाम पुगेका छन् ।
जनकपुरधामस्थित तिरहुतिया गाछीमा कांग्रेसको मधेश प्रदेश सम्मेलन सुरू हुन लागेको हो । दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्नेछन् । ११ बजे उद्घाटन समारोह हुने भनिएपनि अझै सुरू भएको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























