राजनीति

पर्यटनमन्त्रीलाई सांसद राणाको चेतावनीः विवादास्पद अभिव्यक्तिको रियाक्सन ठूलो हुन्छ, यसको जिम्मेवार तपाईं हुनुपर्छ

Banner

काठमाडौं पुस ५-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर राणाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई विवादास्पद अभिव्यक्तिका कारण निम्तने स्थितिको जिम्मेवार सरकार हुनुपर्ने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा उनले मन्त्री किरातीको विवादास्पद अभिव्यक्तिको ‘रियाक्सन’ ठूलो हुने बताए ।

“यस ९विवादास्पद अभिव्यक्ति०को रियाक्सन ठूलो हुन्छ,” उनले बैठकमा भने, “यसको जिम्मेवार तपाईं सरकार हुनुपर्छ ।”

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>