राजनीति
रूपान्तरण अभियान सफल भएको माओवादीको निष्कर्ष
०

काठमाडौं, पुस ५-
नेकपा माओवादी केन्द्रले भदौ १६ गतेदेखि थालेको ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सफल भएको निष्कर्ष निकालेको छ ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले यो अभियानले पार्टीलाई जनतातर्फ फर्काएको निष्कर्ष निकालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























