राजनीति

क्रिस्चियन धर्म नमान्ने देशद्रोही हुन भन्ने किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमलको माग

Banner

काठमाडौं, पुस ५-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई बर्खास्त गर्न राप्रपा नेपालका अध्यक्ष कमल थापाले माग गरेका छन् ।

क्रिस्चियन धर्म नमान्ने देशद्रोही हुन भन्ने अभिव्यक्ति दिएपछि मन्त्री किराँतीलाई बर्खास्ती गर्न थापाले माग गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्- ‘क्रिष्टियन धर्म नमान्ने सबै देशद्रोही हुन्’ भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल बर्खास्त गर्नुपर्दछ। प्रम पुष्पकमल दाहाल प्रचण्डको ध्यान जाओस्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>