अन्तर्राष्ट्रिय

भारतमा कोभिड–१९ को नयाँ भेरियन्टबाट ३ जनाको मृत्यु

०
Banner

काठमाडौँ, पुस ५-

पछिल्लो समय भारतको केरलामा कोभिड–१९ बाट ३ जनाको मृत्यु भएको छ । नयाँ भेरियन्ट जेएन वानका पहिलो बिरामी फेला परे लगत्तै त्यहाँ ३ जनाको मृत्यु भएको हो ।

केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार हिजो (बुधबार) केरलामा कोभिड-१९ को ३०० संक्रमित फेला परेका छन् र सबैभन्दा धेरै संक्रमित केरलामा नै रहेका भारतीय सञ्चार माध्यमले जनाएका छ ।

केरलामा सक्रिय संक्रमितको संख्या बढेर २ हजार ३४१ पुगेको छ। केरला बाहेक, अन्य सबै राज्यहरूमा सक्रिय संक्रमितको संख्या ३२८ मात्र छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>