देश/प्रदेश

राष्ट्रपतिले गरे सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त

Banner

काठमाडौं, पुस ४-

सर्वोच्च अदालतमा राष्ट्रपति रामचन्द्र पौडेलले ६ जना न्यायाधीश नियुक्त गरेका छन्।

बुधबार राष्ट्रपति पौडेलले सर्वोच्चमा रिक्त रहेका ६ पदमा न्यायाधीश नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए।

सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल नियुक्त भएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area