राजनीति
३ बजे बस्ने माओवादी पदाधिकारी बैठक प्रचण्डको कार्यव्यस्तताले स्थगित
०

काठमाडौं, पुस ४-
सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक भोलिसम्मका लागि स्थगित भएको हो ।
कार्यालय मुख्यसचिव श्रीराम ढकालले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारणले बैठक सारिएको बताए । उनका अनुसार बैठक भोलि बस्नेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























