देश/प्रदेश

थ्रेसरमा पर्दा एक जनाको मृत्यु

Banner

काठमाडौं, पुस ४-

झापामा थ्रेसरमा परेर एक जनाको मृत्यु भएको छ। आज बिहान झापा गाउँपालिका-२ सुथा बथान बस्ने ५७ वर्षीय नुनुवा टुडुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहान आफ्नै खेतमा रहेको प्र १-०१-००१ त ८०९२ नम्बरको ट्याक्टरमा जोडेको थ्रेसर मेशिनमा धान थ्रेसर लगाउने क्रममा उनी त्यसमा परेका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area