राजनीति

नयाँ हलमा मन्त्रिपरिषद बैठक सुरु

Banner

काठमाडौँ, पुस ४-

सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नयाँ हलमा बैठक सुरु भएको हो ।

आज मन्त्रिपरिषदको नियमित बैठक भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>