समाचार
एनसेलको खरिदबिक्री प्रकरणमा छलफल गर्न राज्य व्यवस्था समितिमा पुगे प्रधानमन्त्री प्रचण्ड
०

काठमाडौं, पुस ३-
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको बैठकमा सहभागी भएका छन् । उनी राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका हुन् ।
यो समितिमा एनसेलको शेयर खरिदबिक्री प्रकरणमा छलफल हुँदै छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























