देश/प्रदेश
भाउजु बलात्कार गरेको आरोपमा देवर पक्राउ
०

सुर्खेत, पुस ३-
सल्यानमा भाउजु बलात्कार आरोप गरेको आरोपमा देवर पक्राउ परेका छन् । भाउजू बलात्कारको आरोपमा छत्रेश्वरी गाउँपालिका–७ का ३९ वर्षीय पुरुष पक्राउ परेका हुन् ।
उनले ४० वर्षीया भाउजूलाई बलात्कार गरेको आरोपमा सल्यान प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका पुरुषलाई इलाका प्रहरी कार्यालय लुहाममा राखी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























