चितवन विशेष
धादिङको बेनीघाटरोराङका गाउँपालिकाका १२२ जना विद्यार्थीलाई न्यानो पोशाक सहयोग
०

चितवन, पुस १-
धादिङको बेनीघाटरोराङ गाउँपालिका–१० जबाङमा रहेको राष्ट्रिय आधारभूत विद्यालयको १२२ जना विद्यार्थीलाई न्यानो पोशाक बितरण गरिएको छ ।
ललितपुरको फ्युचर अफ होप संस्थाले जाडोको लागि ज्याकेट र जुत्ता मोजा बितरण गरेको हो ।
संस्थाका अध्यक्ष कवि थापाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर गुरुङ, वडा अध्यक्ष सूर्यमान चेपाङलगायतको विशेष उपस्थितिमा विद्यालयका बालबालिकालाई शैक्षिक सामग्री बितरण गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























