अपराध

पेस्तोल र ब्राउनसुगरसहित भक्तपुरबाट २ जना पक्राउ

०
Banner

काठमाडौं, मंसिर २९-

भक्तपुरको सूर्यविनायकबाट पेस्तोल र ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले इलामका चिरन्जिवी सिन्चुरी र नवलपुरका ३१ वर्षीय लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ ।
पक्राउ परेकाको साथबाट ५ ग्राम ब्राउन सुगर तथा ५ राउन्ड गोली लोड भएको पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>