देश/प्रदेश
निजी भवनले पार्किङ शुल्क उठाउन पाइने काठमाडौं महानगरको नियम खारेज
०

काठमाडौं, मंसिर २८-
काठमाडौं महानगरपालिकाले निजी भवनले पार्किङ शुल्क उठाउन पाइने भन्दै बनाएको कानुन संवैधानिक इजलासले खारेज गरेको छ ।
आज (बिहीबार) बसेको प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासले उक्त आदेश गरेको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























