देश/प्रदेश

ओलीलाई कालो झण्डा देखाउने पहिचानवादी पक्राउ

Banner

भोजपुर, मंसिर २८-

पहिचानवादीले भोजपुर सदरमुकाममा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाएका छन् । मध्यपहाडी संकल्प यात्राअन्तर्गत १५औं दिनमा भोजपुरबाट धनकुटातर्फ जाने क्रममा ओलीलाई पहिचानवादीले कालो झण्डा देखाएका हुन् ।

बैंक रोडमा कालो झण्डा देखाउनेलाई प्रहरीले पक्राउ गरेको छ ।

ओलीलाई कालो झण्डा देखाएको आरोपमा जसपाका उपाध्यक्ष मञ्जु राई, किरात फोसर्का अध्यक्ष दिनेश राई, धिरज राई, धिरेन खिम्बूले ,मनि राई, तायावुङ राईलगायतलाई प्रहरीले पक्राउ गरेको हो।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>