देश/प्रदेश

शौचालयको बाल्टिनको पानीमा डुब्दा १९ महिने नाबालिकाको मृत्यु

Banner

काठमाडौँ, मंसिर २७-

काठमाडौंमा बाल्टिनको पानीमा डुबेर नाबालिकाको मृत्यु भएको छ। गोकर्णेश्‍वर नगरपालिका-५ जोरपाटीको बाहुनधारा बस्ने अनेत्र बडुवालकी १९ महिनाकी छोरीको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको हो ।

प्रहरीका अनुासर शौचालयमा रहेको बाल्टिनमा रहेको डुबेपछि निकालेर नेपाल मेडिकल कलेज अत्तरखेलतर्फ लैजाँदै गर्दा नाबालिकाको बाटोमै मृत्यु भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area