देश/प्रदेश

पोखराको दोहोरी साँझमा आगलागी हुँदा ६० लाखको क्षति

Banner

कास्की, मंसिर २७-

पोखराको एक दोहोरी साँझमा आगलागी भएको छ । पोखरा महानगरपालिका–८ सिर्जनचोकमा रहेको नैना दोहोरी साँझमा आज आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको हो ।

प्रहरीका अनुसार बिजुलीको तार सर्ट भइ लागेको आगलागीलाई प्रहरी निरीक्षक नेत्रबहादुर कुँवरको नेतृत्वमा खटिएको टोली, दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area