देश/प्रदेश
कांग्रेस उपसभापति बसन्तको घरमा आगलागी, गाउँपालिकाका अध्यक्षले गरे ५० हजार सहयोग
०

सिमकोट, मंसिर २७-
नेपाली कांग्रेस, हुम्लाका उपसभापति बसन्त रोकायाको घरमा आगो लागेको छ । आगलागीपीडित बसन्तलाई चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले आर्थिक सहयोग गर्ने भएको हो ।
अध्यक्ष शाहीले उपसभापति बसन्तलाई पचास हजार रुपियाँ आर्थिक सहयोग गर्ने घोषणा सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका हुन्।
सिमकोट गाउँपालिका( ५ स्थित तल्लो गाउँको टुक्मामा रहेको उपसभापति बसन्तको घरमा आगलागी हुँदा नगद चार लाखसहित ठूलो धनमालको क्षति भएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























