राजनीति

प्रधानमन्त्री प्रचण्ड नवलपरासीको रामग्राम स्तूपमा

Banner

बुटवल, मंसिर २६-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नवलपरासी आएका छन् । नवलपरासीको रामग्राम स्तूप क्षेत्रको पुनः स्थापन लागि दूरदर्शी परियोजनाको शुभारम्भ गर्नेको लागि प्रधानमन्त्री प्रचण्ड नवलपरासी आएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड यहाँ करिब २ घण्टा बस्ने छन्। उनले लुम्बिनी विकास कोषको नेतृत्वमा रामग्राम नगरपालिका, थाई विहार र द प्रोमिस ल्यान्ड नामक संस्थाको आयोजना रामग्राम स्तूप क्षेत्रको पुनर्स्थापना, संरक्षण र विकासका लागि दूरदर्शी परियोजनाको शुभारम्भको गर्ने छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>