कृषि
चितवनमा काक्रोमा अत्यधिक विषादी भेटिएपछि क्वारेन्टाइनमा राखियो
०

चितवन, मंसिर २१-
चितवनमा काक्रोमा अत्यधिक विषादी पाइएको छ ।
विषादी परीक्षण प्रयोगशालाले महानगर फलफूल तथा तरकारी बजारबाट लिएको काक्रोको नमुनामा अध्यधिक विषादी पाइएको हो ।
प्रयोगशालाका प्राविधिक नवराज पण्डितका अनुसार काक्रोमा गरिएको परीक्षणमा खान नमिल्ने गरी अत्यधिक विषादी भेटिएपछि क्वारेन्टिनमा राखिएको नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ काक्रोलाई क्वारेन्टिनमा राखिएको दुई दिन भयो । अब भोलि शुक्रबार परीक्षण फेरि पुनः परीक्षण गर्ने तयारी गरेको छु ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























