Breaking News

चितवनको खैरहनीमा फेला परेको पुरुषको शवको पहिचान खुल्यो

Banner

चितवन, मंसिर ६–

पूर्वी चितवनको खैरहनीमा आज (बुधबार) बिहान फेला परेको पुरुषको शवको पहिचान खुलेको छ ।

खैरहनी नगरपालिका वडा नम्बर ९ मा सडक नजिकको झाडीमा फेला परेको शव गोरखाको शहिदलखन गाउँपालिका–९ नाम्जुङ स्थायी ठेगाना भएका ऋषिराम बस्नेत रहेको खुलेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ । शव पहिचान भएपछि बस्नेतको परिवार पनि प्रहरीको सम्पर्कमा आइसकेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय मृतक बस्नेत भरतपुरमा बस्ने गर्दथे ।

नमुना टायर सोलिङ ग्यारेजको साइडको झाडीमा उनको शव फेला परेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>