कृषि

तिहारमा माडीमा प्लास्टिकका फूल प्रयोग नगर्न नगरपालिकाको अनुरोध

Banner

चितवन, कात्तिक २२-

चितवनको माडी नगरपालिकाले तिहारमा प्लास्टिकका फूल प्रयोग नगर्न नागरिकलाई अनुरोध गरेको छ ।

नगरपालिकाले आज एक सूचना सार्वजनिक गर्दै सो अनुरोध गरेको हो ।

नगरपालिकाले माडी सयपत्री, मखमलीलगायतका फूलमा आत्मनिर्भर भएकोले प्लास्टिकका कृत्रिम फूलहरु चडपर्व, उत्सव तथा मेला महोत्सवहरुमा प्रयोग नगर्न र नगराउन सम्पूर्ण नगरबासीमा सूचनमार्फत अनुरोध गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>