Breaking News
जाजरकोट रामीडाँडा केन्द्रविन्दु भएर पुनः गयो ५.८ म्याग्निच्युडको भूकम्प
०

जाजरकोट, कात्तिक २०-
जाजरकोट लगायत आसपासका क्षेत्रमा ४ बजेर ३१ मिनेटमा पुनः ठूलो भूकम्पको झट्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तिव्रता ५.८ म्याग्निच्युड मापन गरिएको छ । त्यहाँ रिपोर्टिङमा रहेका संवाद्दाताहरूका अनुसार भूकम्पको झट्का महसुस भएसँगै त्यहाँका मानिसहरू त्रसित भएका छन् ।
रूकुमका संवाददाता महेश केसीका अनुसार पराकम्पका कारण उनले रिपोर्टिङ गरिरहेको स्थानबाट परिपट्टीको डाँडामा पहिरो गएको देखिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























