Uncategorized

पाकिस्तानी क्रिकेटर रिजवानले नेपाली टिमलाई बधाई दिँदै भने–विश्वकपमा भेटौँला

Banner

काठमाण्डौँ, कार्तिक १७-
नेपाल टी २० विश्वकप क्रिकेटमा छनोट भएपछि पाकिस्तानी विकेटविकपर मोहम्मद रिजवानले बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमा बधाई दिँदै विश्वकपमा भेटौँला भनेका छन् । उनले नेपाल विश्वकपका लागि योग्य टिम भएको बताएका छन् ।

शुक्रबार विश्वकप एसिया छनोटको सेमिफाइनलमा यूएईलाई पराजित गर्दै नेपाल अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>