कालिका

यस आर्थिक वर्षमा कालिका नगरपालिकाले संकलन गर्‍यो झण्डै डेढ करोड राजस्व

Banner

चितवन, कात्तिक १५-

चितवनको कालिका नगरपालिकाले यस आर्थिक वर्षको कात्तिक १२ गतेसम्म झण्डै डेढ करोड राजस्व संकलन गरेको छ ।

नगरपालिकाको तथ्याङकअनुसार आर्थिक वर्ष २०८०\२०८१ को कात्तिक १२ सम्ममा एक करोड ४४ लाख १० हजार रुपैयाँ राजस्व सङ्कलन भएको हो । यस आर्थिक वर्षमा पाँच करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेको नगर कार्यालयले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>