क्रिकेट

नेपालको तेस्रो विकेट गुम्यो, अर्धशतक प्रहार गर्दै भुर्तेल भए आउट

Banner

काठमाडौं,कात्तिक १०-

देशीय त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनल खेलमा यूएईविरुद्ध नेपालको तेुस्रो विकेट पतन भएको छ। २८ बलमै अर्धशतक प्रहार गरेका भुर्तेल एलबीडब्लू धरापमा पर्दै पेविलियन फर्किएका हुन्। यसअघि नेपालका ओपनर आशिफ शेख र कुशल मल्ल आउट भएका थिए।

दोस्रो विकेटका रुपमा नेपालमा हिटर ब्याटर कुशल मल्ल आउट भएका हु्न्। उनलाई यूएईका १७ वर्षीय आयान खानले बोल्डआउट गरेका हुन्। ओपनर आशिफ शेख र मल्ल दुवैलाई आयान खानले आउट गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>