समाचार

देवघाटमा बाघले एकै घरका सात वटा बाख्रा मार्‍यो

Banner

तनहुँ, कात्तिक ०२-
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ३ स्थित रानी वनमा चराउन लगेका सात सात वटा बाख्रालाई बाघले आक्रणम गरेर मारेको छ । देवघाट गाउँपालिका ३ फिदिमश्वरा निवासी दुर्गा प्रसाद गुरूङका बाख्रालाई गएराती आक्रमण गरेको हो ।

देवघाट गाउँपालिकाका कार्यपालिका सदस्य यम मायाँ गुरूङका अनुसार ३० वटा बाख्रा चरनको लागि लागिएको थियो । ती मधये ७ वटा बाख्रा बाघलाई बाघले आक्रमण गरेको हो । क्षतीको थप विवरण आउन बाँकी रहेको कार्यपालिका सदस्य गुरूङले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>